तस्विरहरु

प्रधानमन्त्री देउवा, धनराज, गगन, बिश्वप्रकाश, टोसिमा र लिंदेनदेखी सर्बसाधारणसम्मको मतदान (तस्विरहरु)

४ मंसिर, काठमाडौं । संबिधान निर्माणपछि आज प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्बाचन सम्पन्न हुने चरणमा छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओबादी केन्द्र), राप्रपा लगायतका राजनीपितक दलहरु र स्वतन्त्रहरुले मतदान प्रकृयामा भाग लिएका छन् ।
यसमा शीर्ष नेतादेखी सर्बसाधारणसम्मले देशभर मतदान प्रकृयामा चाग लिएका छन् । तस्विरहरुः