४ पौस, काठमाडौं । नेपाली काँग्रेसको संसदस्य दलको निर्बाचन बुधबार बिहान ८ बजे हुने भएको छ ।
आईतबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बानाएकाे भीष्मराज आंदाम्बेको संयोजकत्वको निर्बाचन समितिले ६ गते बुधबार काँग्रेसको संसदीय दलको निर्बाचन गर्ने निर्णय गरेको हो । सिमितका सदस्यहरु पुष्पा भुषाा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, बरिष्ठ नेता डा शेखर कोईराला, शसाँक कोईराला, नेता प्रकाशमान सिंह, नेता गगन कुमार थापाको नाम संसदीय दलको नेतामा चर्चामा छ ।
संसदस्य दलको नेतामा देउवाले अगाडी बढेका कारण उनको समूहबाट उनै संसदीय दलको नेता हुने निश्चित छ भने डा कोईराला पक्षमा डा कोईराला र महामन्त्री गगन कुमार थापाबीच समझदारी भएपछि एकजना उम्मेद्वार बन्ने देखिन्छ ।
काँग्रेसका ८९ जना साँसदमा स्पष्ट बहुमत दभएका शेरबहादुर देउवाले नै संसदीय दलको नेता जित्ने निश्चितप्रायः छ ।






