मनोरञ्जन

विन्दवासिनी म्युजिक प्रालिका सञ्चालक रेग्मी पक्राउ

८ फागुन, काठमाडौँ । विन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुबाश रेग्मीलाई पक्राउ गरेको छ ।


सामाजिक सञ्जाल मार्फात कलाकारलाइ गाली गर्ने, अपशब्द बोल्ने र चरीत्रहत्या गरेको उजुरी परेकाले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट पक्राउ गरेकाे साइबर ब्यूरोका एसएसपी नवीन्द अर्यालले जानकारी दिएका छन् । गायक प्रमोद खरेल र महेशचन्द्र आचार्यसहित ४ जना कलाकारले उनी विरुद्ध उजुरी दिएका थिए ।