समाचार

राष्ट्रपति पौडेललाई चीनको बधाई

२९ फागुन, काठमाडौँ । नवनर्विाचति राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दएिको छ । नेपालका लाग चिनियिाँ राजदूत चेन सङ्गले छमिेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतमिा नर्विाचति हुनुभएकामा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप वस्तिार हुने वश्विास व्यक्त गरेको छ ।