मनोरञ्जन

कोपीला र संगम थापाको सिपाघाट चौतारा बजारमा

२१चैत्र, काठमाडौँ । पछिल्लो समयमा दर्शक तथा श्रोताहरूको मन जित्न सफल सुमधुर गायिका कोपिला तामाङ र संगम थापाको नयाँ लोक दोहोरी गीत सिपाघाट चौतारा यो हप्ता बजारमा आएको छ । सधैँ बिछोड र वेदनाका गीतहरु दर्शक श्रोताहरू माझ पस्किने गायक छ्यले यो पटक भने भिन्न खालको हट्‌यौली गीत बजारमा ल्याएका छन् । यस गीतमा चकका संगम स्वरढ संगम भाया घर कोपिला तामाङ वाइवाको रहेको छ भने लय शब्द संगम थापाको रहेको छ । गीतको म्युजिक एरेन्डी आर के मिलनको रहेको छ त्यसै गरी अभिनय अनु पराजुली र शाजाराम सिम्खडाको रहेको जानकारी गायिका कोपिला तामाङले दिएकी छन् ।