आर्थिक

ग्राहकका पैसा बैंकमा सुरक्षीत छन्, आत्तिनु पर्दैनः माछापुच्छ्रे बैंक

१० जेठ, काठमाडौं । माछाप्च्छ्रे बैंकले बैंकमा रहेको सर्बैधाधारणको रकम सुरक्षीत रहेको जनाएको छ ।
बैंकले पत्रिकामा बिज्ञप्ती प्रकाशन गर्दै रौतहटको चन्द्रपुर साखाका बिषयमा आएमा बिभिन्न समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै ग्राहकलाई रकम सुरक्षीत रहेको बताएको हो ।
बैंकले मोवाईल बैंकिङ र अन्य डिजिटल सेवाहरु लिँदा साबधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको छ ।