तस्विरहरु

गणतन्त्र दिवस (तस्विरहर)

गणतन्त्र दिवसमा आयोजित औपचारिक समारोहमा शान्तिको प्रतिक परेवा उडाइँदै

गणतन्त्र दिवसमा आयोजित औपचारिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी

टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा हेलिकप्टरमा गणतन्त्र लेखिएको तुल फहराइँदै

गणतन्त्र दिवसमा आयोजित औपचारिक समारोहमा सहभागी सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु