तस्विरहरु

धानको बिउ उखेल्दै किसान

१६ जेठ, काठमाडौँ । दिपायल –डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चनकुडामा रोपाइँका लागि धानको बिउ उखेल्दै किसान । तस्बिर : चक्र मल्ल/रासस