तस्विरहरु

गणतन्त्र दिवस सांस्कृतिक साँझ

१७ जेठ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गणतन्त्र दिवस २०८०को उपलक्ष्यमा मङ्गलबार आयोजित गणतन्त्र दिवस सांस्कृतिक साँझमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः प्रदीपराज वन्त/रासस