तस्विरहरु

२ सय ८० छात्रालाई साइकल वितरण

१७ जेठ, काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ सय ८० जना छात्रालाई वितरण गरेको साइकल । तस्बिरः माधव बेल्वासे/रासस