तस्विरहरु

बागलुङमा निःशुल्क चार्जीङ स्टेसन

१८ जेठ, बागलुङ । बागलुङ जिल्लामा पहिलोपटक होटल पिस प्यालेस बागलुङले विद्युतीय सवारीसानधका लागि स्थापना गरेको चार्जीङ स्टेसनमा विद्युतीय स्कुटर चार्ज गरिँदै । उक्त होटलले निःशुल्क चार्जको व्यवस्था गरेको छ । तस्बिर : खेमराज गौतम /रासस