तस्विरहरु

चितवनको बिसहजारी ताल

२१ जेठ, काठमाडौँ । रामसार क्षेत्रमा सूचीकृत चितवनको बिसहजारी ताल ।

चितवन सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ । तस्बिर : सनद अधिकारी/रासस