तस्विरहरु

चितवनको माडीमा पुष्प–मदन स्मृति बाटिका

२२ जेठ, चितवन । चितवनको माडी नगरपालिका ६ लक्ष्मी निवासस्थित पुष्प–मदन स्मृति बाटिका ।

कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा यो बाटिका बाटिका निर्माण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस