तस्विरहरु

गाईघाट झरना

२३ जेठ, काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना । आन्तरिक पर्यटककालागि झरना आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर : तारानाथ आचार्य/रासस