तस्विरहरु

भिर मौरीको मह सिकार गर्दै

१ असार, खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् । तस्बिरः केदार मगर/रासस