तस्विरहरु

बागलुङमा वीरेन्द्र–ऐश्वर्य पार्क

५ असार, बागलुङ । बागलुङ बजारको वीरेन्द्र–ऐश्वर्य पार्कमा गर्मी छल्न पुगेका बागलुङ बजारका स्थानीय बासिन्दा । हालै पुनःनिर्माण गरिएको पार्क सर्वसाधरणलाई खुल्ला गरेपछि स्थानीय बासिन्दाको भीड लाग्ने गरेको छ । तस्बिरः खेमराज गौतम/रासस