११ असार, काठमाडौं । १०७.४६८७ किलोग्राम हुनुपर्नेमा १०७.७६ हुनुपर्ने भएपनि आजको अख्तियार दुरुपयोग अनुसंधान आयोगको रोहबरमा परीक्षण गर्दा पशुपतिको जनलहरीमा उक्त देखिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका बनेका बेला पशुपतिमा जनलहरी चढाईएको थियो ।
पशुपतिमा नेपाली सेनाको प्रत्यक्ष निगरानीमा परीक्षण गरिएको जनलहरीमा घोटाला भएको आशंका गदै धेरै नै टिकाटिप्पणी हुँदै आएका थिए । नापजाँचको प्रतिबेदन अख्तियार दुरुपयोग अनुसँधान आयोगले लगेको अवस्था छ भने पुनः मर्मत गरेर जनलहरी चढाईने बताईएको छ ।






