आर्थिक

भाटभटेनीका प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ पक्राउ

१२ असार, काठमाडौं । भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीन बहादुर गुरुङलाई सिआईबीले पक्राउ गरेको छ ।
आज उनलाई ललिता निवासको जग्गा हडप्न किर्ते कागजात बनाएको अभियोग लागेपनि बिगतमा अनुसंधान स्थगीत गरिएको थियो ।
प्रहरीले पुनः उक्त ललिता निवास काण्डको फायल खोलेको र गुरुङलाई अनुसंधानका लागि पक्राउ गरेको छ ।
ललिता निवासको फायलले दर्जनौं बिशिष्ट ब्यक्रीहरुलाई अनुसंधानको घेरामा ल्याएको छ ।