तस्विरहरु

काठमाडौंको शंखपार्क

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा अवस्थित शंखपार्क । शंखपार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ शंखको स्तम्भ राखिएको छ । पार्कभित्र फुलेका विभिन्न फूल र बिरुवाले वातावरण रमणीय र मनमोहक देखिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस