तस्विरहरु

तनहुँमा टाइपिङ प्रतियोगिता

१७ असार, तनहुँ । कम्प्युटर एशोसिएसन महासङ्घ नेपाल तनहुँले आयोजना गरेको टाइपिङ प्रतियोगिताका सहभागी । प्रतियोगितामा १५ मिनेटमा तीन सय सात शब्द टाइप गरी खैरेनीटारका मनिला अधिकारी प्रथम, दुई सय ७१ शब्द टाइप गरी दमौलीका समिर रोका दोस्रो र दुई सय ६९ शब्द टाइप गरी दमौलीकै निशा आचार्य तृतीय भएका छन् । तस्बिरः कृष्ण न्यौपाने/रासस