तस्विरहरु

बाँसले बनाएको पुलबाट वारिपारि तर्दै सर्वसाधारण

१७ असार, पाँचथर । पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढीका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा बाँसले बनाएको पुलबाट वारिपारि तर्दै सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस