विशेष

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी

१२ साउन, काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।