समाचार

पोखराबाट काठमाडौं उड्न लागेको विमानमा मासु भेटिएपछि…

१५ साउन, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेको यती एयरलाइन्सको विमानमा मुसा भेटिएको छ । काठमाडौं उड्नलाई ठिक्क परेको विमानमा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

स्रोतका अनुसार उक्त विमानमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि काठमाडौं जाँदै थिए । ११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको छ ।