समाचार

संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगियो

१६ साउन, काठमाडौं । संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको विना निष्कर्ष टुंगिएको एक नेताले जानकारी दिए ।

बैठकमा प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नेबारे छलफल भए पनि निर्णय हुन नसकेको स्रोतले बतायो । बैठक अब बिहीबार बस्नेछ ।