विशेष

सुन तस्करी प्रकरण : चीन जान लागेका ३ चिनियाँ नागरिक पक्राउ

३० साउन, काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चीन जान लागेका चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।