समाचार

सुन तस्करी प्रकरण : ४ चिनियाँ नागरिक पक्राउ

३१ साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न ४ चिनियाँ नागरिक पक्राउ परेका छन् । सीआईबीले मंगलबार राति ६० किलो सुन बरामद प्रकरणमातियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काईलाई पक्राउ गरेका हुन् ।

सीआईबीका अनुसार सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको छ ।