आर्थिक

आयल निगमको निमित्त कार्यकारी निर्देशकमा नगेन्द्र शाह नियुक्त

१ पौष, काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नगेन्द्र शाहले पाएका छन् ।


आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएपछि सरकारले शाहलाई बरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।