अन्तर्राष्ट्रिय

फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९% वृद्धि

१६ माघ, फ्रन्स । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ ।
वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो ।