शिक्षा

आर आर क्याम्पसले दियो एमए अध्ययनरत विद्यार्थीलाई छात्रवृति, को को परे, के के सुबिधा पाए ?

१४ चैत, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनमार्गले ७३ जना भन्दा बढी बिद्यार्थीलाई छात्रबृति प्रदान गरेको छ ।
बिपन्न तथा निम्न आय भएका जेहेन्दा बिद्यार्थीलाई कलेजले छात्रबृति प्रदान गरेको कलेजको दाबी छ ।
कलेजले चौथो सेमेस्टर पुग्दा बिद्यार्थीलाई दोस्रो समेस्टरको छात्रवृतिको नतिजा प्रकाशन गरेको भन्दै बिद्यार्थीहरुबाट आलोचना भएपनि कलेजले छात्रवृति दिने परम्परा राम्रो भएको बिद्यार्थीहरुको दाबी छ ।
छात्रवृति भने सही मान्छेलाई प्रदान गर्नुपर्ने, काठमाडौंमा बिशाल घर भएका लाई दिन नहुने, राजनीतिकरण गरी पार्टीका बिद्यार्थी संगठनका मानिसहरुको सिफारिसमा गलतलाई पार्न नहुने कुराहरुलाई मध्यनजर गर्नुपर्ने बताईन्छ ।
छात्रवृति परेकाहरु नेपाल भाषाबाट शान्ता डंगोल, अंगेजी बिषयबाट मोहन गुरगाईं, पूर्णिमा श्रेष्ठ, लक्ष्मी तामाङ, रिचा कार्की, बिािता अधिकारी, कृष्णमाया तामाङ, प्रकृति पौडेल, प्रतिक्षा पोख्रेल, ममता परियार परेका छन् ।
त्यस्तै जनसंख्याबाट पुनम पुडाशैनी परेकी छन् । यसैगरी समाजशाश्त्र बिषय लिई अध्ययन गर्ने सर्जन पाण्डे, सरु भट्ट, भेषराज कार्की, मनिका दाहाल, दिवश राई परेका छन् । यसैगरी ग्रामीण विकासबाट नविन लामा, प्रतिमा नेपाल, कमल भूषाल, शंकरराज कोईराला, अस्मिता मिश्र परेका छन् ।
यसैगरी राजनीति लिई अध्ययन गर्नेहरु गीतथा गमाल, निलकण्ठ गौतम, रुद्र बहादुर पुलामी मगर, तपेन्द्र बहादुर थापा, जयन्ता पोख्रेल, विशाल कार्की, खिम बहादुर बुढाले छात्रबृति पाएका छन् । यसैगरी अर्थशास्त्र अध्ययन गर्ने पुरक अधिकारी, बर्षा न्यौपाने, ऋषिकेश भट्टराई, विकास कुँवर, रेनिसा अधिकारी, दिपेश धिताल, निर्मल कार्की, पवन कडायत, विजय अर्याल, सागर खड्का, रमेश पौडेल, कोलिन मिश्र, रुपेश पोख्रेल, सुदेन न्यौपाने, नविना अधिकारी चन्द्रकमल खड्का, शिसिर श्रेष्ठ छनौटमा परेका छन् ।
यसैगरी चौथो सेमेस्टरको अर्थशास्त्रमा विजय साप्कोटा, भावना खड्का, रंजिता पोख्रेल, प्रकाश पाण्डे, सोमराज नेपाली, प्रशान्त बल्लभ पन्त, दिपक पराजुलीले छात्रवृति पाएका छन् । यसैगरी बिसिए दोस्रो, तेस्रो, सातौं र आठौं सेमेस्टरका विद्यार्थीहरुले पनि छात्रबृति पाएका छन् । एम ए मा छात्रवृति पाउँदा प्रति ब्यक्ती रु ३ हजारको हाराहारीम रकम दिईने बताईएको छ, बिद्यार्थीहरुले भने कम्तीमा भर्ना गरेको बापदको रकम कलेजले दिनुपर्ने बताएपनि कलेज प्रशासनको बिगतको चलन नै त्यही भएको बताईएको छ । छात्रवृतिमा केही रकम प्रदान गर्ने बाहेक अन्य कुनैपनि सुबिधा नरहेको बताईन्छ ।