राजनीति

कुर्शी र शक्तीका पछाािडमात्र कुद्ने बर्तमान सरकार लामो समय टिक्दैनः माहामन्त्री थापा

१५ चैत, काठमाडौं । नेपाली काग्रेसका माहामन्त्री गगन कुमार थापाले बर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन् ।
माहामन्त्री थापाले बर्तमान सरकारलाई नै सरकार टिक्नेमा बिश्वास नभएको बताउँदै उक्त कुरा बताएका हुन् ।
उनले माघ १३ गतेको संबादयात्राको निरन्तरता दिँदै भने, राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको सरकार पनि लामो समय टिक्नेवाला छैन् ।’
उनले पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गरेको अवस्था छ ।
गगन थापाले नेपाली काँग्रेसका नेता केशव कुमार बुढाथोकीको निधनपछि संबादयात्रा स्थगन गरेका थिए । उक्त संबादयात्रा माहामन्त्ती थापाले पुनः शुरु गरे
का छन् ।