राजनीति

उपेन्द्र यादवलाई झड्का, अशोक राईले बहुमत साँसदसहित फुटाए समाजबादी पार्टी

२३ वैशाख, काठमाडौँ । समाजबादी पार्टी फुटेको छ । आज अशोक राई नेतृत्वको ७ सदस्यीय साँसदहरुको समूहले उपेन्द्र यादवको नेतृत्वको समाजबादी पार्टी आज फुटेको दाबी नेता प्रदीप यादवले गरेका छन् ।
संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान रहेका छन् । आज निर्बाचन आयोगमा फार्टी नयाँ खुलेको दाबी गरिएको छ ।
उपेन्द्र यादवलाई नयाँ र दह्रो झड्का लागेको छ ।