आर्थिक

पेट्रोल र मट्टीतेलको मुल्य घट्यो

२ जेठ, काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल तथा मट्टीतेको मुल्य घटाएको छ । नँया खरीद मुल्य अनुसार पेटोलमा ७, डिजेल र मट्टीतेलमा ५ रुपैँयाले घटाएको निगमले एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
घटेको मुल्य शनिबार मध्यरात देखि लागु हुने छ ।

अब पेट्रोलको मुल्य उपत्यकामा १७९ र डिजेल र मट्टीतेलको १५४ झारेको छ भने यस अघि पेटोलको १७८ र डिजेल मट्टीतेलको मुल्य १५९ रहेको थियो ।