आर्थिक

काँग्रेस साँसदहरुको बिरोधकाबीच गरे अर्थमन्त्रीले गरे आर्थिक सर्वेक्षण पेश

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक संसद भवनमा बस्न लाग्दा नेपाली काँग्रेसका साँसदहरुद्वारा अबरोधका लागि उठेर सहकारी ठगीसम्बन्धी नाराहरु लगाएर अबरोध प्रयास गरिरहेका छन् ।
सभामुखले अबरोधकाबीभ अर्तमन्त्री बर्षमान पुनःले बोलेका छन् । उनले राजश्व संकलन, संघीय खर्च, सार्बजनिक ऋण, आन्तिरीक ऋण, बाह्य ऋण, प्रदेश र स्थान्ीय तहको राजस्व बाँडफाँड, बित्तिय क्षेत्र सुधार भएको, निजी क्षेत्रको कर्जा, बैंकको साखा बृद्धि, २०८० फागुनसम्म ३४२७७ वडा सडक बनेको, बिद्युत क्षमता, बिद्युतको पहुँच, सिचाई सुबिधा, शैक्षिक तह, नवजात शिसुलगायको बिषयमा बोलेका छन् ।
काँग्रेस साँसदहरुको नाराबाजीका बिच अर्थमन्त्री पुनःले उक्त बजेटसम्बन्धी बिषयमा कुराहरु राखेका छन् ।