आर्थिक

आगामी आर्थिक वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे

१३ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट १५ जेठको दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।


सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १५ जेठको दिउँसो १ बजे बैठक बोलाएका छन् । त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२स् ४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन् ।