समाचार

मुस्लिम समुदायको सार्बजनिक बिदा

३० भदौ, काठमाडौँ । नेपाल सरकारले भदौ ३१ गते सार्बजानिक बिदा दिने निर्णय गरेको छ । ३१ गते मोहम्द जयन्तीको अवसरमा सरकारले सार्बजानिक बिदा दिने निर्णय गरेको हो ।

मोहम्द जयन्ती दिन मुस्लिम धर्मावलम्बीहरुको लागी मात्रै सार्बजनिक बिदा रहेको मुस्लिम आयोगले जनाएको छ ।