समाचार

बीआरआईबारे बाहिर आएजस्तो एमाले-कांग्रेसबीच विवाद छैन : परराष्ट्रमन्त्री राणा

१३ मङ्सिर, काठमाडौँ । पररराष्ट्र डा आरजु राणा देउवा चीन प्रस्थान् गरेकी छिन् । सो क्रममा उनले बीआरआईबारे सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कुनै मतभिन्नता नरहेको स्पष्ट पारिन् । दुई दलबीच बीआरआईबारे मिडियाले मतभिन्नता क्रिएट गरेको दाबी गरिन् ।

बीआरआईबारे दुवै दलका नेताहरु बसेर एकरुपता बनाउने काम भैरहेको उनको भनाई छ । बीआरआईबारे दुवै देशबीच छलफल हुने र निश्कर्षमा पुगिने पनि मन्त्री राणाले जानकारी दिईन् । उनले नेपालले आफ्नो हित हेरेर अघि बढ्ने स्पष्ट पारिन्