२७ मङ्सिर, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणबाट फर्किएपछिको पहिलो मन्त्रिपरिषद् हो ।
बैठकका एजेन्डाहरू खुलाइएको छैन ।