२ माघ, काठमाडौं । काठमडौंको काँडाघारीबाट ४ सय किलोभन्दा बढी रक्तचन्दन पक्राउ गरेको छ ।
प्रहरीको अपराध अनुसंधानबाट खटिएको प्रहरी टोलीले रक्तचन्दन तस्करीमा संलग्नको आशंकामा दुईजनालाई पक्राउसमेत गरेको छ ।
रक्तचन्दन तस्करीमा संलग्नलाई पक्राउ गरेपनि प्रहीले परिचय खुलाएको छैन भने चन्दन बोरामा प्याक गरिराखिएको बताईएको छ ।