२५ माघ, काठमाडौँ । ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल ¥यालीमा ईन्टरनेट पार्टनरमा डिशहोम ईन्टरनेट जोडिएको छ ।
क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण पोष्ट र नेपाल क्यान्सर केयर फाउन्डेशनको सहकार्यमा ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल ¥याली माघ २६ गते शनिबार बिहान साढे ६ बजेदेखि हुनेछ । हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोस्ट्ले सचेतना साइकल ¥याली गर्दै आइरहेको छ। यो दशौं संस्करण हो ।
‘रोग लाग्नुभन्दा लाग्नै नदिने भन्ने सन्देश प्रवाह गर्न क्यान्सरविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन ।