समाचार

बालुवाटारमा मन्त्रीपरिषद्को बैठक सुरु

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषद्को बैठक सुरु भएका छ । बैठक निर्धारित समय भन्दा २ घण्टा ढिला भएको स्रोतले जनाएको छ ।

केहिबेर अघि मात्रै बालुवाटारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको हो ।