समाचार

त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

७ चैत्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन हाललाई स्थगित गरिएको छ।

विश्वविद्यालयका अनुसार २०८१ साल फागुन ८ गते बिहान ८ देखि ५ बजेसम्म तोकिएको स्ववियु निर्वाचनमा विवाद बढ्दै गएपछि उच्च अदालत पाटनमा दायर भएको रिट निवेदनपछि सर्वोच्च अदालतको निर्वाचन स्थगित आदेश जारी भएको थियो। सो आदेशकै आधारमा त्रिभुवन विश्वविद्यालयले २०८१ साल चैत्र ७ गतेदेखि लागू हुने गरी स्ववियु निर्वाचन स्थगित गरेको जनाएको छ।

हेर्नुस् बिज्ञप्ति :