राजनीति

चैत १५ गते हुने दुर्गा प्रसाईँको राजाबादी आन्दोलनमा राप्रपा नेपालको नैतिक समर्थन रहन्छः अध्यक्ष थापा

१२ चैत, काठमाडौं । राप्रपा नेपालले दुर्गा प्रशाईँको आन्दोलनलाई आफूहरुको समर्थन रहने बताएका छन् ।
उनले विज्ञप्ती निकाल्दै दुर्गा प्रसाई नेतृत्वको ुनागरिक बचाउ अभियानुले चैत १५ गते गर्ने कार्यक्रममा राप्रपा नेपालको नैतिक समर्थन रहने स्पष्ट पारेका छन् ।
अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनस्स्थापनाको क्रममा २०८१ फागुन १९ गते बसेको राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठकले देहाय वमोजिम पार्टीको आधिकारिक धारणा तयार गरेको थियो भनेका छन् ।

हिन्दुराष्ट्र र राजसंस्था पुनस्स्थापनाको क्रममा २०८१ फागुन १९ गते बसेको राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठकले देहाय वमोजिम पार्टीको आधिकारिक धारणा तयार गरेको थियो ।