३० साउन, काठमाडौँ । मिलन चक्रेलाई भक्तपुर जिल्ला अदालतले एक लाख १० हजार धरौटीमा रिहाई आदेश गरेको छ ।
आज भक्तपुर जिल्ला अदालतका न्यायधीश रामप्रसाद न्यौपानेको इजलासले मिलन चक्रेलाई छाड्ने आदेश दिएको हो ।
ज्यान मार्ने उद्योग गरेको भन्द्यै प्रहरीले गुण्डा नाईकेको उपाधी दिएका चक्रे संगठीत अपराधमा संलग्न भएको भनिने गरिएको थियो ।
यस अघि पनि चक्रे मिलनलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो ।





