समाचार

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव बिक्रम मिश्रीबीच आज भेटवार्ता भएको छ ।

आज बिहान दिल्लीबाट काठमडौं आएका मिश्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको हो ।

भेटवार्तँ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको हो ।