समाचार

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, कार्यक्रममा गरियो लाईभ

२९ भदौ, काठमाडौँ । नजनियुक्त प्रधानमन्त्री शुसीला कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी छन् । उनले अहिले भर्खरै गृहमन्त्रालयको भवनमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।
जेएनजीको आन्दोलनले केपी शर्मा ओलीले राजीनामा दिएपछि शुसीला कार्कीलाई प्रधानमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेपछि आज पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहणपछिका कार्यक्रमसमेत पत्रिकामा लाईभ गर्न छुट गरिएको अवस्था छ ।