११ कात्तिक, काठमाडौँ । प्रभु समूहका अध्यक्षसमेत रहेका नेकपा एमालेका सांसद देवी भट्ट चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारी ठगीसहितको मुद्दामा तानिएका भट्टचन्द विरुद्धमा ९८ करोड ठगीको मुद्दामा अनुसन्धान हुने बताइएको छ ।
प्रभु समूहकी कुसुम लामाले आफैँ उनी बिरुद्धमा अनुसन्धानका लागि मुद्दा दिइएको उनलाई अन्ततोगत्वा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरबाट आज पक्राउ गरेको छ।





