राजनीति

सुदन गुरङको आरोपः गृहमन्त्री ओम प्रकाश अर्याल एमालेका गृहमन्त्रीजस्ता देखिए

२७ कात्तिक, काठमडौं । निवर्तमान प्रहरी प्रमुख खापुङको लागि जाँचबुझ आयोगले राजेएनजी आन्दोलनका अगुवा सुदन गुरुङले जेएनजीलै बनाएको भएपनि गृहमन्त्री ओम प्रकाश अर्याल पछिल्लो समय एमालेको गृहमन्त्रीजस्तो गृहमन्त्री बन्ने प्रयासमा लागेको बताएका छन् ।
उनले आज स्काउटको जग्गामा डोजर लगाउने काठमाडौं महानगरको लैनचौरस्थीत कायषर््क्रममा पुगेका उनले गृहमन्त्ती अर्यालले जेउनजी आन्दोलनका आन्दोलनकारीहरुलाई प्रकाउ गरेको र अपराधीहरुलाई पक्राउ गर्न नसकी चुना चुनामात्र भनेर आन्दोलनलाई बिर्सिएको बताए ।
उनले जेएनजी आन्दोलनका मागहरु पुरा गर्न नसकि चुनाव हुन सक्ने कल्पना नै गनृ नसकिने भन्दै त्यसका लागि गृहमन्त्री अर्यालले आफुलाई जेउनजी आन्दोलनले बनाएको भन्ने कुरा बिषन नहुने बताए ।
उनले आन्दोलनका मागहरु पुरा हुन नसकेमा चुनाव हुन नसक्ने बताएका छन् । यसअघि पनि बिभिन्न कायक्रममा बोल्दै उक्त कुरा बताएका थिए ।