१ मंसिर, ढाका बंगालादेशकप् पुर्व प्रत्रमनमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाईएको छ । बंगालादेशको सर्बोच्च अदालतले निर्बासित जिवन बिताईरहेकी हसिनालाई मृत्युदण्डको सजाय सुनाईएको हो ।
बंगालादेशको अदालतले उनलाई एक हजार ४०० जनाको हत्यामा तत्कालीन प्रधानमन्त्री हसिनाको संलग्नता रहेको ठहर गर्दै उनलाई मृत्युदण्डको फेसला गरेको हो ।





