भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ खावा केराबारीमा किसानकोबगैँचामा लटरम्म फलेको सुन्तला । सडक विस्तारसँगै ठेकेदारहरु सुन्तला खरिद गर्न बगानमा पुग्न थालेपछि किसानलाई बिक्रीमा सहजता भएको छ ।