२८ पुस, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बिहान हुने भएको छ । पार्टीले बिशेष महाधिवेशनको बिषयमा बिशेष निर्णय गर्न केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरेको छ ।
बिशेष महाधिवपेशनले पार्टी फुटको अवस्थामा पुगेको बेला सभापति शेरबहादुर देउवाले भोली बिहानका लागि बैठक राखेका छन् ।





